images
images

अब काठमाडौंका सबै अस्पताल कोरोना अस्पताल


  • 451
    SHARES
  • २०७८ बैशाख २८ गते मंगलबार

    अब काठमाडौंका सबै अस्पताल कोरोना अस्पताल

    काठमाडौं । सरकारले अब काठमाडौं सबै अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले कोरोना महामारी बढ्न थालेपछि काठमाडौं उपत्यकाका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । 


    images

    Logo