images
images

रास्वपाका सबै नेता किन भैरहवामा ? (भिडियो)


  • 357
    SHARES
  • २०८२ श्रावण १४ गते बुधबार

    रास्वपाका सबै नेता किन भैरहवामा ? (भिडियो)

    काठमाडौं । जिल्ला कारागार भैरहवामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न रास्वपाका केन्द्रीय नेताहरु र सांसदहरू दुई दिने कार्ययोजना सहित भैरहवा पुगेका छन् ।

    मंगलबार साँझ उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झालगायत अधिकांश सांसद भैरहवा पुगेका हुन् । १९ मध्ये बाँकी सांसदहरू पनि बुधबार नै भैरहवा पुगिसकेका छन् । 


    images

    Logo