images
images

भव्यसँग मनाइयो इन्द्रजात्रा (तस्वीरहरु)


  • 544
    SHARES
  • २०८२ भाद्र २१ गते शनिबार

    भव्यसँग मनाइयो इन्द्रजात्रा (तस्वीरहरु)

    काठमाडौं । काठमाडौंको वसन्तपुरमा आज इन्द्रजात्रा पर्व भव्यतापूर्वक मनाइएको छ । साथमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गराइएको थियो । 

    1.JPG

    राष्ट्रपति रामचन्द्र पौडेल पुगेका थिए । साथमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले गद्दी बैठकसम्म गई जात्रा अवलोकन गरेका थिए ।

    2.JPG

    4.JPG

    3.JPG

    6.JPG

    7.JPG

    तस्वीर : जीवन अधिकारी


    images

    Logo