images
images

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने


  • 274
    SHARES
  • २०८२ कार्तिक २० गते बिहीबार

    कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

    काठमाडौं– कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।

    बुधबार काठमाडौंमा बसेको बैंकको सञ्चालक समितिको बैठकले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।


    यस्तै, बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि प्राप्त हुनेछ ।


    images

    Logo