images
images

सुनचाँदीको मूल्य दैनिक बढ्दै, आज कति पुग्यो ?


  • 524
    SHARES
  • २०८२ पौष ३ गते बिहीबार

    सुनचाँदीको मूल्य दैनिक बढ्दै, आज कति पुग्यो ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार सात सय  रुपैयाँमा कारोबार भएको थियो । यस्तै, अज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार भने ४ हजार ५५ रुपैयाँमा कारोवार भएको थियो ।  




    images

    Logo