images
images

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


  • 318
    SHARES
  • २०८२ पौष २७ गते आइतबार

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

    काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। दिल्लीस्थित आफ्नै निवासमा आइतबार बिहान मस्तिस्क घातका कारण तामाङको निधन भएको हो । 

     पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले तामाङको निधन भएको जानकारी दिए। दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।

    इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् । उनले आधा दर्जन बढी फिल्ममा  अभिनयसमेत गरेका छन्। उनले खेलेका चलचित्रमा गोर्खा पल्टन, परदेशी, परदेशी–२, दर्शकले रुचाएका थिए । 




    images

    Logo