images
images

शिक्षा मन्त्री महाविर पुनले दिए राजीनामा, उमेद्वार बन्ने सम्भावना


  • 165
    SHARES
  • २०८२ माघ ६ गते मंगलबार

    शिक्षा मन्त्री महाविर पुनले दिए राजीनामा, उमेद्वार बन्ने सम्भावना

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आज बिहान राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको जनाएको छ । । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । पुनले पनि निर्वाचनमा उमेद्वार बन्न राजीनामा दिएको बताइएको छ । 




    images

    Logo