images
images

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुंदैछ कारोवार ?


  • 385
    SHARES
  • २०८२ माघ २० गते मंगलबार

    फेरी बढ्यो सुनको मुल्य, कतिमा हुंदैछ कारोवार ?
    काठमाडौँ । सुनको मुल्य आज फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन हजार सात सय रुपौयाँ बढेको छ । सोमबारको तुलनामा चाँदीको मूल्यसमेत बढेको छ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला छापावाल सुन दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी पाँच हजार २०० मा खरिदबिक्री भएको थियो । 
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 




    images

    Logo