images
images

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति


  • 182
    SHARES
  • २०८२ माघ २३ गते शुक्रबार

    चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

    सङ्खुुवासभा । चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा  १५ लाख बराबरको धनमाल क्षति भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन ।  प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । 


    images

    Logo