images
images

भक्तपुर १ मा अग्रता बढाउँदै रास्वपा, नेमकिपा दोश्रो(अपडेट)


  • 359
    SHARES
  • २०८२ फाल्गुण २२ गते शुक्रबार

    भक्तपुर १ मा अग्रता बढाउँदै रास्वपा, नेमकिपा दोश्रो(अपडेट)

    भक्तपुर । भक्तपुर १ मा रास्वपाले अग्रता थप बढाएको छ । पछिल्लो अपडेटमा रास्वपाका रुकेश रन्जितले ३८८४ मत सहित अग्रता लिएका छन । नेमकीपाका प्रेम सुवालले २१३३ मतसहित उनलाई पछ्याई रहेका छन् । 

    त्यसैगरी कांग्रेसका किरण न्यौपानेले ६०५ मत पाएका छन् भने नेकपा एमालेका सोमप्रसाद मिश्रले ३०२ मत पाएका छन् । सो क्षेत्रमा राप्रपाका उमेद्वार भरत बहादुर खड्काले २१२ मत ल्याएका छन् । सो क्षेत्रमा ७३ दशमलव ११ प्रतिशत मत खसेको थियो । 




    images

    Logo