images
images

ललितपुर १ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता


  • 191
    SHARES
  • २०८२ फाल्गुण २२ गते शुक्रबार

    ललितपुर १ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

     काठमाडौं । ललितपुर(१ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् ।

    जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् । नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् । 




    images

    Logo