images
images

राश्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त


  • 164
    SHARES
  • २०८२ चैत्र १३ गते शुक्रबार

    राश्वपा संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा बालेन्द्रलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाइएको छ ।




    images

    Logo