images
images

महासंघ

उद्यमी रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

उद्यमी रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन


  • 904
    SHARES
  • २०७८ बैशाख ५ गते आइतबार

    उद्यमी रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन

    महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति गठन भएको हो । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी रविभक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको विद्यमान विधानको दफा ३८(क)अनुसारको अनुशासन समिति गठन भएको हो । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी छन् ।

    त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवम् पूर्वअध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धी पण्डित छन् । 

    समितिको सल्लाहकारमा महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधान छन् ।


    images

    Logo