images
images

ओलीले तेस्रोपटक लिए शपथ, उपप्रधानमन्त्रीमा पोखरेल, मन्त्रीहरुको जिम्मेवारी पुरानै


  • 479
    SHARES
  • २०७८ बैशाख ३१ गते शुक्रबार

    ओलीले तेस्रोपटक लिए शपथ, उपप्रधानमन्त्रीमा पोखरेल, मन्त्रीहरुको जिम्मेवारी पुरानै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले शपथ लिएका हुन् । 
    ओलीको शपथसँगै राष्ट्रपति भण्डारीबाट उपप्रधानमन्त्रीमा इश्वर पोखरेलले शपथ लिए । 

    नयाँ सरकारमा यसअघिका सबै मन्त्री र राज्यमन्त्रीलाई दोहोर्याइएको छ । मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्यमन्त्रीहरुलाई प्रधनमन्त्री ओलीले शपथ गराए ।


    images

    Logo