images
images

गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक बन्द


  • 196
    SHARES
  • २०८३ आश्विन २३ गते शुक्रबार

    गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक बन्द

    काठमाडौं । धादिङको गजुरीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्णरुपमा बन्द भएको छ । शुुक्रवारसां साँझ पाँच वजे गजुरी ५ गलौदीमा सडक भासिएको हो ।

    सडक भासिएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् । सडक तलबाटै भासिएका कारण तत्काल खुल्ने सम्भावना कम रहेको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको छेउपट्टिको भाग चिरा चिरा परेको छ ।




    images
    images

    Logo