images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोवार ?


  • 181
    SHARES
  • २०८३ आश्विन ३० गते शुक्रबार

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोवार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ७०० र चाँदीको मूल्य ११५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको चाँदी चार १५० रुपैंयामा बिक्री भइरहेको छ । 

    बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ३५ रुपैंयामा कारोवार भएको थियो । 




    images
    images

    Logo