images
images

राष्ट्र बै‌कले दिने पुनर्कर्जाको सीमा बढ्यो


  • 389
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    राष्ट्र बै‌कले दिने पुनर्कर्जाको सीमा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनकर्जाको सीमा बढाएको छ । यसअघि अधिकतम २० करोड रुपैयाँ रहेको विशेष पुनकर्जाको सीमालाई बढाएर ५० करोड पुर्याएको हो । 

    अस्पताल, स्वास्थ्य सेवा प्रदायक वा उद्योगले अक्सिजनको प्लान्ट स्थापनाका लागि सो बराबरको पुनकर्जा प्राप्त गर्नेछन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । 


    images

    Logo