images
images

देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि


  • 353
    SHARES
  • २०७८ जेठ ४ गते मंगलबार

    देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    त्यसैगरि, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

     


    images

    Logo