images
images

पश्चिम नेपालमा शक्तिशाली भूकम्प, काठमाडौंसम्म धक्का


  • 814
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    पश्चिम नेपालमा शक्तिशाली भूकम्प, काठमाडौंसम्म धक्का

    काठमाडौं । पश्चिम नेपालमा शक्तिशाली भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेमा लमजुङ केन्द्रविन्दुभएर ५.८ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । लमजुङको भुलभुले आसपास केन्द्रविन्दु रहेको केन्द्रको भनाई छ । 

    भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आउन बाँकी छ । यद्यपि साे स्थानमा मानिसको भागभाग भएको र पुराना घरहरुमा क्षति पुगेको गाउँपािलिकाले जनाएको छ ।


    images

    Logo