images
images

लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का महसुस


  • 481
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    काठमाडौं । आज बिहान लमजुङ केन्द्र विन्दु बनाएर फेरि ५.३ म्याग्नियुटको भूकम्प गएको छ । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

    काठमाडौंमा पनि उक्त भूकम्पको धक्का महसुल गरिएको छ । आज बिहान ८.२६ मा लमजुङ केन्द्रविन्दु भएर ५.३ म्याग्निचयुडको भूकम्प गएको हो । आजै बिहान लमजुङ केनद्रविन्दु भएर ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । सो भूकम्पको धक्का काठमाडौं आसपासमा समेत महसुस गरिएको हो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।


    images

    Logo