काठमाडौं । लमजुङ भूकम्पले दर्जनभन्दा बढी कच्ची घर भत्किएका छन् । घर भत्किएपनि मानविय क्षति भने भएको छैन ।
लमजुङ जिल्लाको मस्र्याङर्दी गाउँपालिकालाई केन्द्र विन्दु बनाएर गएको भूकम्पमा ८५ वर्षीय एक महिला सहित अन्य दुई घाइते भएको आशा गुरुङद्वाराको फेसबुकमा लेखिएको छ ।


तस्विरः आशा गुरुङ