images
images

खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्न सकिने, १० प्रतिशत क्यासब्याक


  • 516
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्न सकिने, १० प्रतिशत क्यासब्याक

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम अब खल्ती एप्लिकेसनबाट तिर्न सकिने भएको छ । खल्ती एप्लिकेसनको सञ्चालक संस्था र नेशनल लाइफबीच भएको सम्झाैता अनुसार सो एप प्रयोग गरि प्रिमियम भुक्तानी गर्दा प्रति भुक्तानी १०० रुपैयाँभन्दा धेरै नहुने गरी १० प्रतिशतसम्म क्यासब्याक सुविधा उपलब्ध हुनेछ।


    images

    Logo