images
images

सोमबार ८ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • 374
    SHARES
  • २०७८ फाल्गुण १५ गते आइतबार

    सोमबार ८ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्टै बैंकले ८ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिनको गरि  २ किसिमको बिल बिक्री गर्न लागेको हो । 

    उक्त बिलको लागि बोलकबोल सोमबार हुने भएको छ । बैंकले ८२ दिनको ५ अर्ब रुपैयाँको बिक्री गर्ने लागिएको छ । उक्त बिल चैत १५ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनको ३ अर्ब १३ करोड रुपैयाँ बराबरको बिल बिक्री हुँदैछ । यो  आगामी जेठ १७ गते परिपक्क हुनेछ । 


    images

    Logo