images
images

६ महिनापछि सुरु भएको संवैधानिक इजलासमा कुन कुन छन् पेशी ?


  • 534
    SHARES
  • २०७८ फाल्गुण २० गते शुक्रबार

    ६ महिनापछि सुरु भएको संवैधानिक इजलासमा कुन कुन छन् पेशी ?

    काठमाडौं । करिब ६ महिनापछि पहिलोपटक सर्वोच्च अदालतको संवैधानिक इजलास बसेको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित वरिष्ठ ५ न्यायाधीशहरु सम्मिलित इजलास आज बसेको हो 

    इजलासमा कायम मुकायम प्रधानन्यायाशीश कार्कीसँगै न्यायाधीशहरु मीरा लड्का, हरिकृष्ण कार्की, विश्वम्बरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा रहेका छन् ।  

    सो इजलासमा आजका लागि ६ वटा मुद्दाको पेशी तोकिएको छ । 

    pesi.jpg


    images

    Logo