काठमाडौं । हुवासिन सिमेन्टले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सोमबार सुचना जारी गर्दै ९ पदका लागि कर्मचारी माग गरेको हो ।
सो आवेदनमा इच्छुक लागरिकले २९ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।