images
images

राष्ट्र बैंकले १ रूपैयाँको सिक्का निष्काशन  गर्दै


  • 684
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    राष्ट्र बैंकले १ रूपैयाँको सिक्का निष्काशन  गर्दै

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सुनौलो रङमा टकमरी गरिएको एक रुपैयाँ दरको सिक्का मंगलबारदेखि चलचल्तीमा ल्याउने भएको छ ।

    सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैंकले जनाएको छ ।  सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । 

    यसको माथिल्लो भागमा अ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।


    images

    Logo