images
images

गोसाइँकुण्डमा  हेलिकप्टर


  • 536
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    गोसाइँकुण्डमा  हेलिकप्टर

    रसुवाको उच्चभागमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड यात्राका लागि पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गएको छ । उकालो बाटो  हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाइँकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन । तस्वीरः ज्ञानेन्द्र न्यौपाने/ रासस


    images

    Logo