राष्ट्रिय भुमि आयोगले माग्यो १९९ जना कर्मचारी, एसईई गरेकाले पनि आवेदन दिन सक्ने
1.1K
SHARES
२०७८ फाल्गुण २५ गते बुधबार
काठमाडौं । राष्ट्रिय भुमि आयोगले १ सय ९९ सय जना कर्मचारीको लागि आवेदन खुलाएको छ । आयोगले बुधबार सुचना जारी गर्दै सा संख्यामा कर्मचारी माग गरेको हो ।
आयोगले करार सेवाका लागि सर्भेक्षक तथा अमिन पदमा आवेदन खुलाएको छ । सर्वेक्षक पदका लागि १ सय २५ जना माग गरिएको छ । भने अमिन पदका लागि ७३ जना माग गरिएको छ । इच्छुक नागरिकले चैत १ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।