images
images

युनिक नेपाल लघुवित्तको शेयर रजिष्टारमा मुक्तिनाथ क्यापिटल नियुक्त


  • 576
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    युनिक नेपाल लघुवित्तको शेयर रजिष्टारमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्था को शेयर रजिष्टारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनीले फागुन २५ गते सुचना जारी गर्दै उक्त निर्णय गरेको हो । 

    युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले घोडाघोडी लघुवित्त वित्तिय संस्थालाई मर्जर गरेपछि बनेको संस्थाको सञ्चालक समितिले शेयर रजिष्टारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । 

    शेयर राजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटलले युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images

    Logo