images
images

नेपाल आयल निगमको विज्ञ सदस्यका लागि दरखास्त आह्वान


  • 893
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    नेपाल आयल निगमको विज्ञ सदस्यका लागि दरखास्त आह्वान

    काठमाडौं । नेपाल आयल निगमको विज्ञ सदस्यका लागि दरखास्त आह्वान गरिएको छ । बुधबार सुचना जारी गर्दै  सिफरिस समितिले दरखास्त आह्वान गरेको हो । 

    निगमको रिक्त रहेको पदका लागि खुल्ला प्रतियोगिता बाट पदपुर्ति गरिने भएकाले योग्यता पुकेका इच्छुक नागरिकले उद्योग तथा आपुर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन सक्नेछन् । 

    उक्त आवेदनको लागि सुचना प्रकाशित भएको मितिको ७ दिनभित्र आवेदन दिनुपर्ने छ । 

    bigyaThumb (1).jpg
    undefined


    images

    Logo