images
images

डिप्रोक्स लघुवित्तकोे शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त


  • 531
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    डिप्रोक्स लघुवित्तकोे शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । डिप्रोक्स लघुवित्तकोे शेयर रजिष्टारमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले  चैत ३ गतेदेखि लागु हुने गरि नविल इन्भेष्टमेन्ट बैंकिङ्ग नियुक्त गरेको हो । 

    शेयर राजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्गले डप्रोक्स लघुवित्त वित्तिय संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने तथा शेयर सम्बन्धि अन्य सम्पुर्ण काम गर्ने लगायतका कार्यहरु गर्नेछ  ।


    images

    Logo