५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने निर्णय
1.9K
SHARES
२०७८ फाल्गुण २६ गते बिहीबार
काठमाडौं । ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।