images
images

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने मन्त्रिपरिषद्को निर्णय


  • 2.4K
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंगदान गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले मृत्युपश्चात् अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

    आज विश्व मिर्गाैला दिवस मनाइँदैछ । सोही अवसरमा मन्त्रिपरिषद्का सबै मन्त्रीहरुले अंगदान गर्ने निर्णय गरेको खतिवडाको भनाइ छ ।


    images

    Logo