images
images

२ अर्बको नागरिक बचतपत्र बिक्रि गर्दै राष्ट्र बैंक


  • 779
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    २ अर्बको नागरिक बचतपत्र बिक्रि गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्रि गर्ने भएको छ । बैंकले शुक्रबार सुचना जारी गदै नागरिक बचतपत्र २०८३ बिक्रि गर्न लागेको हो । 

    वार्षिक १० प्रतिशत ब्याजदरमा उक्त बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । बैंकले चैत ३० गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको नागरिक बचतपत्र २०८३ मा ६र६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ ।

    उक्त बचतपत्रमा चैत १ गतेदखि चैत २० गतेसम्म इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिनेछ । 


    images

    Logo