images
images

जनकपुरधामको शहीदद्वार उद्घाटन


  • 576
    SHARES
  • २०७८ फाल्गुण २८ गते शनिबार

    जनकपुरधामको शहीदद्वार उद्घाटन

    धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा निर्माण गरिएको शहीदद्वारको शुक्रबार साँझ उद्घाटन । धनुषाकारको उक्त शहीदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना शहीदको अर्ध कदको शालिक राखिएको छ । तस्वीरः अजयकुमार साह/ रासस

    sahiddwar3.jpg


    images

    Logo