images
images

खानेपानी संस्थानले माग्यो विभिन्न पदका लागि कर्मचारी, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने


  • 961
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    खानेपानी संस्थानले माग्यो विभिन्न पदका लागि कर्मचारी, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । नेपाल खानेपानी संस्थानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थानले मंगलबार सुचना जारी गर्दै करार सेवामा ४६ जना कर्मचारी माग गरेको हो । 

    यस संस्थानमा रिक्त रहेको पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ती हुने भएकाले इच्छुक नागरिकले यो सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त आवेदनको लागि साधाराण लेखपढ गरेकाले पनि दरखास्त दिन सक्नेछन् । 

    khanepani.JPG


    images

    Logo