images
images

अन्नपूर्ण केवलकार


  • 518
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    अन्नपूर्ण केवलकार

    पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार चैत  १ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुका ६ बजे सम्म  सेवा सुरु गरेको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार बिहानी सेवा संचालनसंगै पयर्टकहरुले  सूर्योदयको दर्शन तथा साँझ  सूर्यास्तको अवलोकन गर्न सकिने छ । तस्वीरः राधिका कँडेल/

    RK_pokhara-3.jpg

    रासस

    index.jpg


    images

    Logo