images
images

काठमाडौं–तराई फास्ट ट्रयाकका लागि कर्मचारी माग, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने


  • 701
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    काठमाडौं–तराई फास्ट ट्रयाकका लागि कर्मचारी माग, साधारण लेखपढ गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । काठमाडौं–तराई र मधेश फास्ट ट्रयाक सडक आयोजनाका लागि कर्मचारीको माग गरिएको छ । आइतबार सुचना जारी गर्दै नेपाली सेनाले फास्ट ट्रयाकका लागि कर्मचारीको माग गरिएको हो । 

    फास्ट ट्रयाकका लागि करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट पद पुर्ति गर्ने भएकाले इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । 

    fast track.JPG
    undefined


    images

    Logo