images
images

भक्तपुर क्यान्सर अस्पतालले माग्यो करार सेवाका लागि कर्मचारी


  • 607
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    भक्तपुर क्यान्सर अस्पतालले माग्यो करार सेवाका लागि कर्मचारी

    काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृत सातौँ तह र फार्मेसी सहायक पाचौँ तहका लागि कर्मचारी माग गरेको छ । सोमबार सुचना जारी गदै अस्पतालले करार सेवाका लागि कर्मचारी माग गरेको हो । 

    उक्त आवेदनमा इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त बुझाइसक्नु पर्नेछ । 

    bhaktpur.JPG
    undefined


    images

    Logo