प्रदेश लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी
455
SHARES
२०७८ चैत्र ९ गते बुधबार
काठमाडौं । सुदुरपश्चिम प्रदेश लाकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधबार सुचना जारी गर्दै ७ पदका लागि कर्मचारी माग गरेको हो ।
प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा जनरल फेरस्ट्री समुह, तह विहीन पदकाे लागि प्रचलित कानुन बमोजिम खुल्ला प्रतिस्पर्धाबाट पद पुर्ति गर्ने भएकाले इच्छुक नागरिकले चैत २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ ।