images
images

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)


  • 445
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    नेपाल संस्कृत विश्वविद्यालयले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचनासहित)

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले बुधबार सुचना जारि गर्दै विभिन्न पदका लागि आवेदन माग गरेको हो । 

    विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप–प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको छ । इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।​

    ss.JPG
    undefined

     


    images

    Logo