काठमाडौं । नेपाली सेनाले सैनाका लागी दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले बिहिबार सुचना जारी गर्दै ४ हजार कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।
रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने जनाइएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आजदेखि २०७९ वैशाख १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
