images
images

सिभिल लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, एसईई गरेकाले पनि आवेदन दिन सक्ने


  • 687
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    सिभिल लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी, एसईई गरेकाले पनि आवेदन दिन सक्ने

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार सुचना जारी गर्दै विभिन्न पदमा ८४ जना कर्मचारी माग गरेको हो । 

    कम्पनीले कनिष्ठ अधिकृतका लागि ५ जना, साहायक कनिष्ठ अधिकृतका लागि ९ जना, वरिष्ठ सहायकमा ४५ जना र बनिष्ठ सहायकमा २५ जना गरि कुल ८४ जना कर्मचारी माग गरेको छ । 

    उक्त आवेदनमा एसईई उतीर्ण देखि स्नातक उतीर्ण गरेकासम्मलेले दरखास्त दिनसक्ने कम्पनीले जनाएको छ । सो आवेदनमा इच्छुक नागरिकले सुचना प्रकासित भएको १५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । 

    job.JPG
    undefined


    images

    Logo