images
images

बाइसधारा मेलामा भक्तजनको घुइँचो (फोटोफिचर)


  • 619
    SHARES
  • २०७९ बैशाख ३ गते शनिबार

    बाइसधारा मेलामा भक्तजनको घुइँचो (फोटोफिचर)

    काठमाडौं – बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल  बाइसधारामा ‘बाइसधारा मेला’ लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । 

    5-4.jpg
    4-5.jpg

    3-7.jpg


    images

    Logo