काठमाडौं । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । यो विमानस्थल गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा सहर अवस्थित छ ।