प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ (फोटोफिचर)
854
SHARES
२०७९ बैशाख १८ गते आइतबार
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।