images
images

काठमाडौंको राष्ट्रियसभा गृहमा नमूना मतदान (फोटो फिचर)


  • 769
    SHARES
  • २०७९ बैशाख २४ गते शनिबार

    काठमाडौंको राष्ट्रियसभा गृहमा नमूना मतदान (फोटो फिचर)

    काठमाडौं ।  काठमाडौंको राष्ट्रियसभा गृहमा शनिबार नमुना मतदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमुना मतदान कार्यक्रम राखेको हो ।

    6.jpg
    3.jpg
    5.jpg
    2.jpg
    1.jpg


    images

    Logo