images
images

मच्छिन्द्रनाथ रथ र मीननाथको रथ


  • 854
    SHARES
  • २०७९ बैशाख २८ गते बुधबार

    मच्छिन्द्रनाथ रथ र मीननाथको रथ

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई बुधबार परिक्रमा गराइँदै । उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ  । तस्बिर :रत्न श्रेष्ठ/रासस

    1 (2).jpg

    rato-Machindranath.2020-07-02-05-44-58_800x482_50.webp


    images

    Logo