images
images

विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवारको भारी अग्रता


  • 748
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवारको भारी अग्रता

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले भारी मतको अग्रता लिएका छन् ।

    १५० मत गणना हुँदा कोइरालाले ५५, एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन् ।

    उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत ल्याएकी छन् ।


    images

    Logo