images
images

काठमाडौंमा १२८० मत गनियो, बालेन साहको ४१३ मत, अरु कसको कति ?


  • 1.2K
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    काठमाडौंमा १२८० मत गनियो,  बालेन साहको ४१३ मत, अरु कसको कति ?

    काठमाडौं । काठमाडौंमा १२८० मतको गणना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो संख्यामा मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन ४१३ मतसहित अगाडि छन् । 

    नेकपा एमालेका केशव स्थापित ३६६ मतसहित दोस्रो हुँदा नेपाली काँग्रेसकी सिर्जना सिंह २३३ मतसहित तेस्रो स्थानमा छिन् ।


    images

    Logo